Press release on UK Fund raising Program

|
गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेको प्रमुख आतिथ्यतामा बेलायतमा सम्पन्न एक भव्य कार्यक्रममा काठामाण्डौंमा बन्न लागेको एनआरएनए भवनका लागि एक करोड भन्दा बढी रकम उठेको छ ।