खुला विश्वविद्यालय विधेयक पारित भएकोमा गैरआवासीय नेपाली संघ उत्साहित

|
गैरआवासीय नेपाली संघले लामो समयदेखि पहल गर्दै आएको खुला बिश्वबिद्यालय स्थापनार्थ नेपालको व्यवस्थापिका संसदले ‘नेपाल खुला विश्वविद्यालय विधेयक २०७२’ पारित गरेकोमा गैरआवासीय नेपाली संघ हार्दिक स्वागत गरेको छ ।