News

भोजपूर टक्सारका आगलागी पीडितलाई एनआरएनएद्वारा २५ बण्डल जस्तापाता वितरण

Posted Date: March 31, 2024 गैरआवासीय नेपाली संघ (एनआरएनए)ले भोजपुर नगरपालिका–१२ टक्सारस्थित मालबाँसेका आगलागी पीडितहरूलाई राहत प्रदान गरिएको छ । आगलागी पीडित स्थानीयहरूलाई एनआरएनएको तर्फबाट…

एनआरएनद्वारा राहदानी विभागको ध्यानाकर्षण, गैरआवासीय नेपालीलाई राहदानी लिन सहजीकरण गरिदिन आग्रह

Posted Date: March 27, 2024 गैरआवासीय नेपाली संघले (एनआरएनए) ले गैरआवासीय नेपाली नागरिकता लिएकाहरुलाई राहदानी लिने सम्बन्धमा सहजीकरणका लागि राहदानी विभागको ध्यानाकर्षण गराएको छ ।…

अन्तर्राष्ट्रिय बजारमा नेपाली मौलिक समानको प्रवद्र्धनका लागि एनआरएनए र व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले सहकार्य गर्ने

Posted Date: March 27, 2024 गैरआवासीय नेपाली संघ (एनआरएनए) र नेपाल सरकार उद्योग वाणिज्य आपूर्ति मन्त्रालय अन्तर्गत रहेको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र (टीइपीसी)बीच नेपालमा…

लुम्बिनीको पर्यटन प्रवद्र्धनका लागि एनआरएनए र चार पालिकाबीच समझदारीपत्रमा हस्ताक्षर

Posted Date: March 27, 2024 एनआरएनका ८७ एनसीसीका अध्यक्षलाई पर्यटन दूत नियुक्त गर्न सरकारसँग अध्यक्ष डा केसीको माग गैरआवासीय नेपाली संघ (एनआरएनए) र लुम्बिनी सांस्कृतिक…

लगानी गर्दा बुझेर गर्नुस् : भौतिक योजना तथा यातायातमन्त्री महासेठ

Posted Date: March 27, 2024 गैरआवासीय नेपाली संघका अध्यक्ष डा बद्री केसीको नेतृत्वको प्रतिनिधिमण्डलले उपप्रधानमन्त्री तथा भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठसँग भेटवार्ता गरेको…

प्रथम अन्तर्राष्ट्रिय महिला सम्मेलनको तयारी तीव्र

Posted Date: March 26, 2024 गैरआवासीय नेपाली संघ (एनआरएनए)ले आगामी असार १५–१६ गते (२९–३० जुन २०२४)मा आयोजना गर्न लागेको प्रथम अन्तर्राष्ट्रिय महिला सम्मेलनको तयारी तीव्र…

आगामी नीति तथा कार्यक्रमका लागि सरकारलाई एनआरएनएद्वारा सुझाव पेश

Posted Date: March 22, 2024 गैरआवासीय नेपाली संघले आर्थिक वर्ष २०८१÷८२ को वार्षिक बजेट, नीति तथा कार्यक्रममा आफ्नो सुझाव पेश गरेको छ । प्रधानमन्त्री तथा…

एनआरएनको लगानी भित्र्याउन आवश्यक सबै नीति संशोधनका लागि सरकार तयार छ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री भण्डारी

Posted Date: March 22, 2024 उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले गैरआवासीय नेपाली (एनआरएन)को लगानी भित्र्याउन आवश्यक सबै नीति संशोधनका लागि सरकार तयार रहेको…

राष्ट्रिय सभाको अध्यक्ष नारायण प्रसाद दाहालसँग भेट, बधाई तथा शुभकामना व्यक्त

Posted Date: March 21, 2024 गैरआवासीय नेपाली संघका अध्यक्ष डा बद्री केसीसहितको प्रतिनिधि मण्डलले राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाललाई भेटेर बधाई तथा शुभकामना व्यक्त…
1 2 3 57