प्रेस बिज्ञप्ति गैरआवासीय नेपाली संघले सामाजिक संस्थासरह कर छुट पाउने गैरआवासीय नेपाली संघले सामाजिक संस्थासरह कर छुट पाउने

|
नेपाल सरकारले गैरआवासीय नेपाली संघलाई गैरनाफामूलक सामाजिक संस्थाको हैसियतमा कर छुट दिने निर्णय गरेको छ। अर्थ मन्त्रालय अन्र्तगत आन्तरिक राजश्व कार्यालयले मंगलबार गैरआवासीय नेपाली संघलाई कर छुटको प्रमाणपत्र प्रदान गरेका छ ।