२६ अगष्ट २०१६/न्यूजर्सी/अमेरिका

९ औं एनआरएनए क्षेत्रीय सम्मेलनको अवसरमा आज एनआरएनए चौथो गल्फ प्रतियोगिता न्यूजर्सीमा सम्पन्न्न भएको छ। विभिन्न देशका २२ जना एनआरएनए गल्फ खेलाडीहरु सहभागी हुनुभएको सो खेलमा खेलाडीहरुलाई पुर्वसभामुख सुभाष नेम्बाङ्, एनआरएनए उपाध्यक्ष कुमार पन्त र एनआरएन अमेरिकाका अध्यक्ष डा केशब पौडेलले विभिन्न विधामा नगद पुरस्कार तथा ट्रफी प्रदान गर्नुभएको थियो भने सो खेलमा अमेरिकाका लागि महामहिम राजदूत डा अर्जुन कार्कीले समेत सहभागी हुनुहुन्थ्यो।

14101987_10154017474235547_365630093_n

बिजयी खेलाडीहरुमा:

Individual

First – Tenzing Dorjee

Second – Lakpa Ringji Sherpa

Third – Tshering Dorjee

Closest to PIN

Ang Tshering Sherpa

Longest Drive

Tshering Dorje

Foursome Scramble

First

Dr Arjun Karki

Bhawan Bhatta

Rabina Thapa

Narayan Thapa

Second

Lok Tiwari

R K Sharma

Yogendra Chhetri

Kemika Bhandari

Longest Drive  

Narayan Gurung

सो खेल एनआरएनए स्पोर्ट्स कमिटीका संयोजक तथा आइसिसी सदस्य नारायाण गुरुङ्को संयोजनमा, मोहन वाइबा, केमिका भण्डारी, सन्जीब श्रेष्ठ, छेमाङ् तामांग, जेपी सापकोटा र अन्य सदस्यहरुले आयोजना गर्नुभएको थियो।

14112101_1769993443279717_1742333425_n

IMG_6808 14138560_10154017475485547_232621832_n IMG_6808

Leave a Reply

Your email address will not be published. Required fields are marked *