आदरणीय संचारकर्मी ज्युहरु; सादर उपस्थितिका लागि हार्दिक निमन्त्रणा

मिति:- ०६/०४/२०१६

आदरणीय संचारकर्मी ज्युहरु

विषय :- सादर उपस्थितिका लागि हार्दिक निमन्त्रणा !!

अगष्ट महिनाको २७ र २८ मा हुन गै रहेको अन्तराष्ट्रीय समन्वय परिषदको नवौं क्षेत्रीय सम्मेलन बारे जानकारी गराउने उद्देश्यले तपसिलका मिति,समय र स्थानमा पत्रकार सम्मलेन कार्यक्रम राखिएको कुरा जानकारीका लागि अनुरोध छ । साथै यहाँको सादर उपस्थितिका लागि हार्दिक निमन्त्रण गरिन्छ ।

मिति:- ०६/०५/२०१६ आइतवार

समय :- दिउँसो ३:०० बजे

स्थान :- थकाली किचेन , ज्याक्सन हाइट,न्युयोर्क

धन्यवाद !!

तिलक श्रेष्ठ

महासचिव

गैर आवासीय नेपाली संघ,राष्ट्रीय समन्वय परिषद,अमेरिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *